म कुनै कबी होइन । कबिता लेख्नु मेरो बस बाहिरको कुरा हो । मैले लक्ष्मी प्रसाद देवकोटाको कबिता पढ्न सक्छु, कमेन्ट पनि गरुला । कबी सिरोमणी लेखनाथ पौडेलको कबिताको भाव बुझ्छु । मैले सेक्सपियर को नाटक साथै कबिता पनि अनुभव गरेको छु । उनिहरुको संसार हेर्ने, बुझ्ने अनी अनुभुत गर्ने बिसिस्ट...View More
|
Comments( 2 ) |
Post on : Jul 7, 2008 @ 08:46 PM |
 |
 |
एएनए को बाल्टिमोर भेलाको दोस्रो दिन आज दिनभरी बिभिन्न कार्यक्रमहरु भय । अमेरिका भरी छरियर रहेका हजारौ नेपालीहरुको यो जमघटमा धेरैले आफ्नो गीत संगीत र सन्स्कृतिको स्वाद चाख्ने अवसर प्राप्त गरे । कहिले नेपाली फोरम त कहिले महिला फोरम कहिले बाल फोरम अनी बेलुका फेसन सो प्रस्तुत गरियको...View More
|
Comments( 1 ) |
Post on : Jul 6, 2008 @ 09:45 PM |
 |
|
|
एएनए को २६औ भेलाको तेस्रो दिन ११ बजे नेपाली फोरम कार्यक्रम सम्पन्न भयो । सुसिल कोइराला र राजदूत सुरेश चालिसे आउने भनेर प्रचार गरिय पनि दुबै जना नआयपछी योगेश भट्टराईको उपस्थितिमा कार्यक्रमको सुरुवात गरियको थियो । उक्त कार्यक्रम मा बोल्दै प्रमुख अतिथी भट्टराई ले नेपालमा चलिरहेको...View More
|
Comments( 0 ) |
Post on : Jul 5, 2008 @ 02:46 PM |
 |
४ बजे काम सकियो । बाल्टिमोर मेलामा जाने मेरो चाहना पुरा हुने भो । मनासस भर्जिनियाबाट लगभग ७० माइलको दुरीमा रहेको एएनए कन्भेन्सन स्थलमा कहिले पुग्ने होला भन्ने मनमा ठुलै कौतुहलता थियो । संयोगवश सबै कुरा पुरा भो । सानो झोलामा समान पोको पारेर हिमाली नम्वर प्लेट लेखिएको हिमालीकै गाडीमा...View More
|
Comments( 3 ) |
Post on : Jul 5, 2008 @ 02:21 PM |
 |
एएनए भेलाको आज तेस्रो दिन होटेल मेरिओट को मेरिल्यान्ड ४ मा वोमेन फोरम कार्यक्रम सम्पन्न भयो । त्यस कार्यक्रममा महिला बिरुद्ध हुने घरेलु हिन्साको कारण, पीडितहरुको बर्ग, त्यसबाट मुक्ती पाउने उपाय र कानुनी प्राब्धानहरुको चर्चा गरियको थियो । कार्यक्रममा बोल्दै वकिल पूजा रेग्मीले...View More
|
Comments( 0 ) |
Post on : Jul 5, 2008 @ 11:00 AM |
 |
आज नेपाली चलन अनुसार नै एएनए को कलिवूड साँझ बाल्टिमोर स्थित होटल मेरीओटको हलमा निर्धारित समय भन्दा करिब दुई घण्टा पछी सुरु भयो । अमेरिका र नेपालबाट उपस्थित हजारौं नेपालीहरुको उपस्थिती रहेको यो कार्यक्रममा बिभिन्न कलाकारहरुले आफ्ना कलाहरु प्रस्तुत गरिरहेका छन । कार्यक्रमको...View More
|
Comments( 0 ) |
Post on : Jul 4, 2008 @ 11:18 PM |
 |